डिसेम्बर १ को दैनिक आत्मिक मनन
0:00 / …
तिमीले आफ्नो छिमेकीलाई आफैलाई झैं प्रेम गर! मत्ती 22:39
तपाईले आफ्नो छिमेकीले तपाईको विरुद्धमा दुष्ट अनुमानहरू र निन्दाहरू गर्नमा मस्तिष्क र जिब्रो प्रयोग गरोस् भन्ने चाहनुहुन्न; र तपाईले पनि उसलाई त्यसो गर्नुहुँदैन।....प्रभुको व्यवस्थाले आज्ञा दिँदछ कि उहाँको करार मुनि रहेका सबैले छिमेकी विरुद्ध एउटा पनि शङ्का व्यक्त नगर्न होसियार हुनुपर्दछ: र यदि सम्बन्धित परिस्थितिहरूले गर्दा ज्ञानभन्दा परको शङ्का मस्तिष्कमाथोपरिएको छ भने, नयाँ मस्तिष्कले तुरुन्तै, आफ्नो स्वभाविक कोमलताको साथ, गलत जानकारी वा गलत अर्थ लगाइने सम्भावनाको सुझावहरुद्वारा शङ्काहरूलाई सन्तुलनमा राख्नुपर्दछ र स्पष्ट रूपमा दोषीलाई सधैं शङ्काको लाभ दिनुपर्दछ। Z. ९९-७२ R २४४५:३

