मे १३ को दैनिक आत्मिक मनन
0:00 / …
हेर, आज्ञापालन गर्नु बलिदानभन्दा उत्तम हो, र ध्यानसित सुन्नुचाहिँ भेड़ाहरूको बोसोभन्दा उत्तम हो। 1 शमूएल 15:22
हाम्रा स्वर्गीय पिताले हामी उहाँको वचनमा असाध्यै होसियार रहेको, र समयहरु र परिस्थितिहरुलाई हामी आफैले अझ बढी सुधार गरी उहाँप्रति हाम्रो आज्ञाकारिताको औचित्यलाई परिवर्तन गर्नेछ भनी हामीले एक क्षणको लागि पनि नसोचेको उहाँ चाहनुहुन्छ।...तर हामीलाई रक्षा गर्नुहुने नता कहिल्यै उग्नुहुन्छ नता कहिल्यै निदाउनु हुनेछ अनि त्रुटि गर्नै नसक्ने गरी उहाँ धेरै बुद्धिमान हुनुहुन्छ, साथै हाम्रो आज्ञाकारिताको परिणामस्वरूप हामीमाथि आउन सक्ने हरेक आपतकालीन अवस्थाको सामना गर्न सक्षम हुनुहुन्छ भन्ने विश्वास गर्दै परिणामहरूको डर नमानी, हामी प्रभुको वचन ध्यानसित सुनौं र यसको समीपमा रहौं। Z. ०३-२१८,२१९ R ३२२४:२

