मार्च ९ को दैनिक आत्मिक मनन
0:00 / …
किनकि परमेश्वर तिमीहरूको काम र प्रेमको परिश्रम भुलिदिने अधर्मी हुनुहुन्न, जुनचाहिँ तिमीहरूले पवित्र जनहरूको सेवा गरेर र सेवा गरिरहेर उहाँको नामका निम्ति देखाएका छौ। हिब्रू 6:10
तिनीहरूको सेवाको र सहकार्यको लागि सुनौलो अवसरहरुलाई वर्तमान फसलको समयका दिनहरूलाई प्रत्येक दिन आफैँले राजकीय झण्डा खोज्नु बिना, र जसले उसलाई अन्धकारबाट प्रकाशमा बोलाउनुभएको छ, उहाँको प्रशंसाहरुलाई सार्वजनिक रूपमा प्रकट नगरीकन, वा प्रभुले आफ्नो प्रबन्धमा सार्वजनिक सेवाका लागि बढी लाभदायक स्थानहरुमा राख्नुभएको अरूहरुलाई सहयोग र सहकार्य नगरी बित्न दिनुमा सन्तुष्ट हुनु हुँदैन। Z. ०३-५९ R ३१५२:३

