जुन २ को दैनिक आत्मिक मनन
मैले तिमीहरूको बीचमा येशू ख्रीष्ट र उहाँ क्रूसमा टाँगिनुभएको कुराबाहेक अरू कुनै कुरा नजान्ने निर्णय गरेको छु। 1 कोरिन्थी 2:2
"यो सु-समाचार" बाहेक अन्य विषयवस्तुहरूलाई समय र ध्यान केन्द्रित गर्न अनुमति दिने ती प्रभुमा अर्पण गरिएकाहरूको बारे हाम्रो अवलोकनले हामीलाई त्यस्तो व्यक्तिहरूलाई सु-समाचारको सेवकाईको लागि समय र प्रतिभा (तोड़ा) को सदुपयोगको लागि धेरै ईर्ष्यालु हुनुपर्दछ भनी सल्लाह दिन डोऱ्याउँदछ-अरु सबै विषयहरू, ती अरुका लागि जतिसुकै रोचक भएतापनि, भविष्यको जीवनको लागि छोडौं, जब सबै ज्ञान हाम्रो हुनेछ। हामीले सधैं देखेका छौं कि जो, कुनै पनि बेवास्ता गर्न सकिने कारणलाई बेवास्ता नगरेकोले सत्य र एक मात्र सु-समाचारको सेवकाईबाट अलग्गिन्छन्, तिनीहरू चाँडै नै बाटोबाट हट्दछन् वा "हाम्रो उच्च बोलावटको पुरस्कार" तर्फको तिनीहरुको दौरानमा तिनीहरुलाई ठूलो बाधा पुऱ्याइदछ। Z. ९५-११६ R १८११:५

