जनवरी ६ को दैनिक आत्मिक मनन
0:00 / …
यसकारण हामीलाई आफ्ना दिनहरू गन्न सिकाउनुहोस्, र बुद्धिमाथि हामी आफ्नो हृदय लगाउन सकौं! भजनसंग्रह 90:12
ख्रीष्टियनले, आफ्ना दिनहरू गन्दै गर्दा, दु:खद वा निराशाजनक भावनाका साथ त्यसो गर्दैन, यद्यपि उसले संयमताका साथ गर्दछ। जसरी उसले बित्दै गएका ती दिनहरूलाई "अन्धकारबाट निकालेर आफ्नो अचम्मको ज्योति भित्र बोलाउनु हुनेको सद्गुणहरू प्रकट गर्ने" धेरै आशिषहरूको, धेरै सौभाग्यहरूको, धेरै अवसरहरुको रुपमा गन्ती गर्दछ, तीर्थयात्रा गरिरहेकाहरूलाई सहायता प्रदान गर्न आफैंमा परमेश्वरको दृष्टिमा ग्रहणयोग्य चरित्रको अधिक भन्दा अधिक विकास गर्न-अझ बढी परमेश्वरको प्रिय पुत्रको रुपमा ढालिईने अवसरको रुपमा गन्ती गर्दछ। Z. ०१-३३३ R २८९६:६

