अप्रिल २ को दैनिक आत्मिक मनन
0:00 / …
यसकारण हामीसँग मौका हुँदा नै सबैका लागि भलाइको काम गरौं, विशेष गरेर विश्वासका घरानाकाहरूका लागि गरौं! गलाती 6:10
ख्रीष्टियानले आफ्नो समय र सहजताको मूल्यमा सबै मानिसहरूको भलाइ गर्न तयार हुनुपर्दछ, तर उसले भाईहरूको लागि भने आफ्नो जीवन अर्पण गर्न पनि तयार हुनुपर्दछ-उसले दिनहुँ आफ्नो जीवन अर्पण गर्ने अवसरहरू खोज्नुपर्दछ-यस अर्थमा कि सत्यको प्रसारको लागि आफ्नो समय दिन, वा प्रभुका भाईहरूलाई कुनै पनि तरिकामा मद्दत गर्न, परमेश्वरको सारा हात-हतियारहरु धारण गर्न,र दुष्ट दिनमा खडा हुन खोज्नुपर्दछ। Z. ०३-१२१ R ३१८०:३

