सेप्टेम्बर १३ को दैनिक आत्मिक मनन
0:00 / …
हेर,दाजुभाईहरू एकतामा एकसाथ बस्नुचाहिँ कति असल र कति मनोहर कुरा हो! भजनसंग्रह 33:1
हाम्रो प्रभु जस्तै हामी पनि शान्ति कायम गर्नेहरु बनौं, र आत्माको एकतामा, शान्तिको बन्धनमा सबै दाजुभाईहरूसँगै एकसाथ बसौं। हाम्रा गतिविधिहरू, हाम्रो लडाँईहरु आदि महान् शत्रु र पापका सबै कामहरू विरुद्ध सक्रिय होओस्,—जेमा हाम्रा अङ्गहरू,हाम्रो आफ्नै पतित शरीर पनि समावेश छ। र यसरी हामी सबै दाजुभाईहरूले एक-अर्काको उन्नति गर्न, र सबै मानिसहरूलाई, विशेषगरी विश्वासको घरानाको लागि भलाइ गर्न हाम्रो स्वभावको लडाँई गर्ने हरेक तत्व र हामीसँग भएका हरेक प्रेममय र सहयोगपूर्ण गुणहरु: प्रभुलाई प्रसन्न पार्ने तवर तरिका वा पर्याप्त मात्रामा सक्रिय भएको पाउनेछौं। Z. ०३-३६३ R ३२४६:५

