जुलाई ३ को दैनिक आत्मिक मनन
0:00 / …
मैले परमप्रभुलाई सधैं आफ्नो सामु राखेको छु। उहाँ मेरो दाहिने हातपट्टि हुनुहुन्छ, यसैले म डगमगाउनेछैनँ। भजनसंग्रह 16:8
जसले आफ्नो ईच्छालाई पूर्ण रुपमा प्रभुको ईच्छामा गाडेको छ, उसले कुनै निराशा थाहा गर्दैन; तर जीवनको सबै मामिलाहरुमा प्रभुको वचन सुन्दछ जेले उसलाई यस्तो आश्वासन दिँदछ कि "परमेश्वरलाई प्रेम गर्नेहरूका निम्ति सबै कुराहरू मिलेर भलाइ नै उत्पन्न गर्दछन्, उनीहरूका निम्ति, जो उहाँकै मनसायअनुसार बोलाइएका छन्।" हामीले हाम्रो महान् शत्रु, संसार र आफ्नै शरीरको विरोधहरुलाई धैर्यतापूर्वक, गुनासो नगरी, गनगन नगरी, "आनन्दपूर्वक" लिन सक्षम हुँदा, हाम्रा सर्वज्ञानी र प्रेमिलो प्रभुले हामीलाई दिनुभएको अनुशासनात्मक अनुभवको एक भागको रूपमा, हृदयको परिपक्व अवस्थामा पुग्ने प्रमाणहरु मध्ये एक हो। Z. ९९-६ R २४१२:६

