जुलाई ५ को दैनिक आत्मिक मनन
0:00 / …
हाम्रो लड़ाइँका हतियारहरू शारीरिक छैनन्, तर किल्लाहरू भत्काउनका लागि परमेश्वरद्वारा सामर्थी छन्; हामी तर्कहरू र आफूलाई उचाल्ने हरेक उच्च कुरा ढालिदिन्छौ,...र ख्रीष्टको आज्ञाकारी बनाउनलाई हरेक विचार कैद गर्छौं। 2 कोरिन्थी 10:45
परमेश्वरसँगको स्वीकार्यताको पहिलो शर्त चाहिँ उहाँको वचनप्रतिको वफादार आज्ञाकारिता, उहाँप्रतिको प्रेम र उहाँमाथिको विश्वासको प्रमाण हो, भन्ने कुरा सम्झौं। हामीले यो पनि सम्झौं, कि उहाँले हामीमा खोज्नुहुने दोस्रो योग्यता भनेको भाईहरूप्रतिको प्रेम हो, अनि उहाँको मार्गमा हिंड्न खोजिरहेका, परमेश्वरका साँच्चै, साँचो रुपमा समर्पित सन्तानहरुको खातिर, तयार रहन, कार्य गर्न, दु:ख भोग्न र मर्न पनि तयार हुनु हो। Z. ९९-११ R २४१५:६

