जुलाई २४ को दैनिक आत्मिक मनन
0:00 / …
धर्मी जनको प्रभावकारी प्रार्थनाले धेरै कुरा प्राप्त हुन्छ। याकूब 5:16
प्रार्थनामा प्रभुसँगको सहभागिताले हाम्रा मामिलाहरूमाथि प्रभुको निरीक्षणमा बढ्दो आत्मविश्वास ल्याउँदछ; उहाँको वचनका अत्यन्तै ठूला र बहुमूल्य प्रतिज्ञाहरूमा बढ्दो विश्वास ल्याउँदछ; विगत र वर्तमानमा उहाँको अगुवाईहरुको बढ्दो अनुभूति ल्याउँदछ; ख्रीष्टका सबै भाईहरूप्रतिको बढ्दो प्रेम ल्याउँदछ, र तिनीहरूको भलाई र आत्मिक प्रगतिको लागि बढ्दो उत्सुकता ल्याउँदछ। यसरी प्रार्थनालाई आत्मिक कुराहरुमा प्रगति अनि परमेश्वर, भाईहरू र सबै मानिसहरूप्रति आत्माको फलहरुको बढोत्तरी मार्फत नजिक र सक्रिय रूपमा पहिचान गरिदँछ। Z. ००-२६८ R २६९२:१

