नोभेम्बर २० को दैनिक आत्मिक मनन
तिमीहरूले यी कुराहरू गर्यौ भने तिमीहरूले कहिल्यै ठेस खानेछैनौ। 2 पत्रुस 1:10
हाम्रा अपराधहरू ढाकछोप गर्न र हाम्रा दैनिक कमीकमजोरीहरूको क्षतिपूर्ति गर्न ख्रीष्टको धार्मिकताको बाहेक, र यी कुराहरूसिद्धता साथगर्नुमा, परिणामस्वरूप हुने संभाव्यता होइन; तर यदि, ख्रीष्टको आरोप्यित धार्मिकतामाथि हाम्रो विश्वासमा हामीले यी सबै अनुग्रहहरूथप्यौं भने, र यी अनुग्रहहरूलाईहाम्रो क्षमताको हदसम्म विकास गरेका छौं भने, हामी पतन हुनेछैनौं। जब हामीले गर्न सक्ने सबै काम गरेका हुन्छौं, तब हामी अझै पनि कुनै लाभ रहित सेवकहरू हुन्छौं, हाम्रो आफ्नै धार्मिकतामा भरोसा गर्ने साहस गर्दैनौं, तर ख्रीष्टमा विश्वासद्वारा हाम्रो हुने त्यो विशाल वस्त्रमा भर पर्दछौं, जबकि, निरन्तर "लगनशीलता" सँगै, हामी डर र कम्पनको साथ हाम्रो आफ्नै मुक्तिको काम गर्दछौं, यो कुरा जान्दै कि ख्रीष्टको धार्मिकता केवल पाप त्याग्ने र त्यो पवित्रतालाई पछ्याउन ईच्छा गर्नेहरुमा मात्र लागु हुन्छ—जुन"पवित्रताविना कुनै मानिसले प्रभुलाई देख्नेछैन।" Z. ९७-१४८ R २१५५:६

