नोभेम्बर १ को दैनिक आत्मिक मनन
हे परमप्रभु, मेरो मुखको अघि पाले राखिदिनुहोस्; मेरा ओठहरूको ढोकामा रखवाली गर्नुहोस्! भजनसंग्रह 141:3
हाम्रा कार्यहरू र बोलीवचनहरूमाथि रखवाली र निगरानी राख्ने पहरेदारहरू वा सिपाहीहरुको संख्या अनुपातमा कम हुनेछ जसै हाम्रो मस्तिष्कहरु, हाम्रो सोच विचारहरुलाई निगरानी गर्ने पहरेदारहरूको पंक्ति भने बलियो हुन्छ। यही नै हामी विशेषगरी सतर्क रहन आवश्यक छ("हृदयको भरपूरीबाट नै मुखले बोल्दछ") यो सामान्य सत्यता विशेषगरी पुनर्स्थापित भएका व्यक्तिहरुमा उदाहरणीय छ, जोहरु आफ्नो आचरण र लबजमा अरूको तुलनामा समानुपातिक रूपमा, बढी खुला हुन्छन्। हृदयमा सही भावनाहरू भएकाहरुले आफ्नो अभिव्यक्तिको तरिकाको सन्दर्भमा पहिलेको तुलनामा कम सतर्क हुँदछन्; तर अझ बढी, तिनीहरूले प्रेरितका वचनहरू सम्झनु आवश्यक छ, "यदि कोही मानिस वचनमा चुक्दैन भने उही सिद्ध मानिस हो।"—याकूब ३:२ Z. ०४-२३ R ३३०५:५

